Blogger
Sumith Shrestha
On Blogger since: November 2009
Profile views: 321

My blogs

About me

Locationnepal, dharan, Nepal
Introductionपानी बिनाको फूल जस्तै ओइलाई बसेको छु। तिम्रै माया पाईन्छ भनी पर्खी बसेको छु ।। तिम्रो लागि मैले सारा संसार धाएको छु। तिमीलाई भेटन पाउछु भन्दै ओराली धाएको छु।। जति टाढा भए पनि म तिमीलाई भेट्ने छु। सपनीमा भए पनि मेरैसामु देखने छु।। तिम्रो लागि जे भए पनि भोग्न म तयार छु। तिमीलाई नदेख्दा सारै छट्पटिरहेको छु।। विपना नभई बाँचिदिने म भित्रका मेरा सपना म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना आँशु सितै पग्ली झरने हाँसो भित्रै खेलिरहने प्रित नपाई रोजी हिड्ने ती अधुरा मेरा सपना भावनामा अल्झिरहने कल्पनामा बल्झि रहने जीवन नपाई खोजि हिड्ने ती पुराना मेरा सपना
Google apps
Main menu