रानीबारी संरक्षण समाज
My blogs
| Location | धादिङ जिल्ला महादेवबेसीबजार, ktm, Nepal |
|---|---|
| Introduction | रानीबारी संरक्षण समाज धादिङ जिल्ला थाक्रे गाविस वडा नं। ३ रानीबारीमा स्थापित गैर राजनीतिक गैर नाफामुखी विशुद्ध सामाजिक संस्था हो । यॊ धादिङ जिल्लामा रहेर गरिव आदीवासी दलित अपांग महिला ग्रामिण विकास पर्यटन कृषि साना जलविद्युत खेलकुद शिक्षा स्वास्थ्य उद्यम विकास वन तथा वातावरण सुद्ध पिउने पानी दैविप्रकोप लगायतको क्षेत्रमा काम गर्न स्थापित सामाजिक संस्था हो । धादिङ जिल्ला थाक्रे गाविस वडा नं। ३ रानीबारीमा मुख्य कार्यालय रहेको समाजको सम्पर्क कार्यालय महादेवबेसी बजारमा रहेको छ । सम्पर्क ः ९८५१०८७६११ Email - karki.rameswor@gmail.com |

