खड्गकाली मा.वि. (प्रशासन)
My blogs
| Industry | Education |
|---|---|
| Occupation | Teacher |
| Location | Syangja, Gandaki, Nepal |
| Introduction | खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जा अवस्थित सामुदायिक विद्यालय हो । यस विद्यालयमा सुचना प्रविधिमा आधारित शिक्षण शिक्षक सिकाइ कृयाकलाप आधुनिक प्रविधिहरुको समुचित प्रयोग गरि अभ्यास गरिएको छ । युगको माग अनुसारको प्राविधिक शिक्षा प्रदान गर्नु हाम्रो उदेश्य रहेको छ । |

