ब्लग हेर्नुहुने तपाईलाई स्वागत छ।

My blogs

About me

Location Palpa Tansen, Nepal
Introduction यो ब्लग पाल्पाली पत्रकारहरुको योगदान हो । यो ब्लगमा छापिएका जुनसुकै समाचार र लेखहरु रहेका छन यि सबै पाल्पाका पत्रकारहरुले स्वतस्फुर्त रुपमा यो ब्लगमा प्रकाशन को लागि दिएको योगदान हो , यदि यो ब्लगमा प्रयोग गरिएका सामग्रीहरु जस्तै समाचार लेख वा रचना तपाई अन्य कतै प्रयोग गर्न चानुहुन्छ भने तपाईलेखकको अनुमतिले मात्र साभार तथा प्रकाशन र प्रशारण गर्न पाउनुहुनेछ। प्रत्येक समाचार र लेख अर्थात समाग्रीको सुरुमा लेखकको नाम तथा अन्त्यमा ईमेल ठेगाना लेख्नेछौ त्यसै मार्फत तपाई सम्पर्क गर्न सक्नुहुनेछ। अन्य जानकारिको लागि हामिलाई सम्पर्क गर्नुहोला। newspalpa@gmail.com