Yamuna

My blogs

Blogs I follow

About me

Gender Female
Industry Manufacturing
Occupation Admin and Account Department
Location Belghari 3 Sindhuli, Janakpur Region, Nepal
Introduction मेरो नाम यमुना अर्याल (काफ्ले) म अहिले सिताराम गोकुल मिल्कस मा काम गर्छु, । मेरोृ माइतीघर अजैृ ४ गुल्मीमा पर्छ भने कर्मघर बेलघारी ३ सिन्धुलीमा पर्छ । मेरो रुची पत्रपत्रिका पढन्े, लेख रचना सृजना गर्ने हो ।
Interests मलाई धेरै लोकगित ुन्न मनपर्छ। पत्रपत्रिका पढन र पुस्तक पढ्न मन लाग्छ । नयाँ नयाँ ठाऊ घुम्न पनि मनपर्छ, फिल्म हेर्नमन पर्दैन, वास्तविक घटनामा बनेका डकुमेन्टीहरु हेर्न मन पर्छ ।
Favorite Movies क्याराभान
Favorite Music जन्मेदखी नै सुन्दै आएको लोकगित, आधुनिक गित र राष्टिय गीत मात्रै मन पर्छ बाँकी यसो काम चलाऊ मात्रै
Favorite Books मनपर्ने पुस्तक म्याक्सिम गोर्कीको आमा, कल्याण्ी धर्ती, मुनामदन, निर्वासन, राधा आदि

आफुलाई तल्लोस्तरको कहिल्यै पनि ठान्नु हुँदैन आफु तल परेकी भन्ने लाग्यो भने आफुभन्दा धेरै दुख पाएकाहरुलाई हेरेर सन्तुष्ट हुन सिक्नुपर्छ