tag:blogger.com,1999:blog-42621765962700560952009-05-03T14:37:00.586+03:00सन्तोष ............... मेरो ब्लगhi this is santosh how do you do?सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.comBlogger22125tag:blogger.com,1999:blog-4262176596270056095.post-84594881307832621072009-05-03T14:37:00.000+03:002009-05-03T14:37:00.629+03:00zxcvxcvsdfasdfasdf
asdfasdfkjasdlfk sadf
asdkfj asdf
asdfkasdj fasd
fasdkfj sdfसन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-66328231887406283462008-06-26T18:42:00.003+03:002008-06-26T18:55:15.453+03:00What is Poverty ? (गरीबी के हो ?) "३"
मेरो श्रीमानले कहिलेकाँही काम पाउनु हुन्नथ्यो तर त्यतिबेला कमाएको जती सबै अहिले जस्तै खानेकुरामै खर्च हुन्थ्यो । तीन बर्षसम्म तीनवटा बच्चा जन्माई हामीले कसरी गुजारा गर्यौ भन्ने कुरा मलाई थाहा छैन, तर जसरी तसरी बाँच्यौ । म तिमीलाई केही कुरा भन्छु, अन्तिम सन्तान भएपछि मैले बैबाहिक सम्बन्ध समाप्त गरे । सम्बन्ध राम्रो नै भएको थियो, तर यस्तो फोहोरमा म अरू बच्चा हुर्काउन सक्थे त ? कुनै पनिसन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com1tag:blogger.com,1999:blog-4262176596270056095.post-80368014305332417082008-05-25T10:43:00.001+03:002008-05-25T10:43:00.912+03:00"The Romancers" प्रेमीहरू भाग-"५" यी बिभिन्न प्रकारका अपहरणमध्ये सबै कुरा मिसिएको युवा प्रेमिहरूले जिन्दगी भरि सम्झने खालको अपहरण होस् भन्ने बाहरुको इछ्या छ । पैसाको मतलब छैन । सबै साधन समाबेश भएको अब्बल दर्जाको अपहरण गर्ने योजना बनाएर स्ट्राफोरेल निस्कन्छ ।
पैसा नतोकिकन भद्र, बिद्वान गएकोमा उनिहरू खुशी छन् । अब सबै कुरा मिलिसकेपछि पर्खाल भात्केर एउटै घर हुने भयो । र हिउँदमा शहर जाँदा पनि एउटै घर भाडामा लिए भयो । सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-7265753511327699912008-05-04T10:21:00.002+03:002008-05-04T10:26:38.117+03:00What is Poverty? (गरीबी के हो ?) "2" ...गरीबी भनेको जाडो महिनाको रातमा आगोको झिल्को पत्रीका टाँसेको भित्तामा उडेर गएपछि निदाइराखेका केटाकेटी जलेर मर्लान् भन्ने डरले रातभरी जागा रहनु हो । गरीबी भनेको गर्मी याममा डाँस र झिङ्गाले तिम्रो बच्चाको आँशु पिएको हेरेर बस्नु हो । झ्यालढोकाको जाली च्यातिएको हुन्छ र तिमी यती थोरै घरभाडा तिर्छौ कि जाली फेरिएला भनेर तिमी ले ठानेकै हुँदैनौ । गरीबी भनेको खानेकुरामा, नाकमा किरा-फटेङ्ग्रा बस्नुसन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-32333312846745935432008-04-27T05:59:00.006+03:002008-05-04T14:02:41.832+03:00केही उपदेश......जसको बुद्धी बलियो हुन्छ, उहि लौह पुरुष हो । - बेदव्यास
सफलता उसैलाई प्राप्त हुन्छ, जसले त्यसको खोजी गर्छ । - स्वेट मर्डन
कुनै पनि वाद वा सिद्धान्त अपरिवर्तनीय चिरस्थायी हुँदैन । - नोम चाम्स्की
जस्तो बिपत्तिमा पनि धैर्य छोड्नु हुँदैन । - निती वचन
मानिसको श्रेणी जन्मले होइन, कर्मले छुटिन्छ । - भगवान बुद्ध
संसारमा आफू बस, तर संसारलाई आफूभित्र आउन नदेउ । - सत्य साइ बाबा
ज्ञान ढुकुटी हो भने, सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-50958763218882117202008-03-12T09:46:00.008+03:002008-05-04T14:04:13.883+03:00The Romancers " प्रेमीहरू " भाग - ४"  सिल्भेटी एक्लै फतफताउँछे "मेरो बुवाले यो उल्लु बुढालाई मन नपराएको कुरा अहिले राम्ररी बुझे ।" दाँयातिर प्रबेश गर्दै उनको बा पास्क्विनट छोरीलाई "के गरिराखेकी ?" भनेर सोध्छन र छोरी "यसै टहलिराखेकी" भन्छे । "एक्लै घुम्दा डर लाग्दैन भन्छ । " म डराउने खालकी होइन" भन्छे । "एक्लै त्यो पर्खालको नजिक नजाऊ भनेर आदेश दिएको होइन, दुस्साहसि केटी, पार्क हेर्न मात्रै आएकी यो त मेरो परम सत्रुको गुफा होसन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-21500421996487195492008-02-07T18:22:00.007+03:002008-05-04T14:04:51.200+03:00"The Romancers " प्रेमीहरू " भाग - ३"     अचम्मको पुरानो पर्खाल्, माथिपटी घाँसैघाँस भएको रातो लहरा, हरियो आइभी फूलको लहरा, प्याजी रङको फूलको लामा रेशमका भुवा जस्ता लहराले ढाकेको छ । भत्कन लागेको प्राचिन पर्खाल साना फूल र घाममा अनौठो किसिमले टल्कने रातो कपाल झुण्डिएका धाँजाले भरिएको छ । मखमली पर्दा जस्तो देखिने झ्याउ यती बाक्लो र धेरै छ कि त्यो जाबो बेञ्च पनि राजगद्दिमा परिवर्तन भएको छ । बर्गामिनलाइ छोराले पर्खाल सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com1tag:blogger.com,1999:blog-4262176596270056095.post-69037107514099021172008-01-14T17:50:00.003+03:002008-05-03T14:22:16.606+03:00What is Poverty? (गरीबी के हो ?) "१"- Jo Goodwin Parker
के तिमी म सँग गरीबि के हो भनेर प्रश्न गर्छौ ? मैले भनेको कुरा सुन । यहाँ म मैली, गन्हाउने, भित्री लुगा ठीकसँग नलाएकी र तिम्रो नजिक आफ्नो सडेको दातँको दुर्गन्ध निकाल्दै बसेकी छु । म तिमीलाई आफ्नो कुरा भन्नेछु । मेरो कुरा सुन । दया नदेखाइकन सुन । तिम्रो दयाको मलाई केही काम छैन । कुरा बुझ्ने गरेर सुन । तिमी आफूलाई मेरो मैलो, थोत्रो, ठीक नहुने जुत्ता भित्र राख, अनि मेरो सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-65790716813556183712007-12-14T06:14:00.006+03:002008-05-04T14:04:51.201+03:00The Romancers " प्रेमीहरू " भाग - २     पर्सिनेटले "म तिमीलाई प्रेम गर्छु" भन्दा " तिमीले के भनेको?" भनेर उनी सोध्छिन । "प्रिये, मैले भनेको कुरा तिम्रो मन अझै संघर्ष गरिराखेको छ, तर यो कुरा अझ अस्विकार गर्नु मुर्खता हुनेछ । सिल्भेटी, तिमीले हामीलाई भेरानोका प्रेमीहरु रोमियो र जुलिएटसँग दाँजेर जे भन्न खोज्यौ मैले पनि त्यही कुरा गरेको हुँ ।" भनेर पर्सिनेट भन्छ । उनले आफ्ना बाहरुलाई रोमियो र जुलिएटका बाहरुसँग दाँजेर सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-52066080999672167702007-11-23T10:48:00.007+03:002008-05-04T14:01:38.315+03:00मेरो नेपालमेरो नेपाल ...
हिजो कोइली को सुरिलो स्वर सुनिने बनपाखामा
आज बम र गोली को कर्कस् आवज आउछ रे
सङ्लो कन्चन खोला, झरना बग्ने ठाउँ मा
आज रगतको खोलो बग्छ रे
हामीले सुसल्दै हिंड्ने ति नाग्बेली बाटोहरुमा
आज मसाल लिएर जुलुस हिड्छ रे
झ्याउरे र दोहोरी गाउने ति आगन हरु
आज खडेरी लागेको छ रे
पल्लो गाउ को सुन्तली आज बम्बईको कोठिमा छ रे
गुन्यु र चौबन्दीमा मेलापात गर्ने कान्छी
आज २५% मात्र छोपिने टालो लगाउछ रे
सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-69444218606130319532007-10-07T13:57:00.001+03:002008-03-29T21:05:24.439+03:00आस्थाको मृत्यु
मुक्तिनाथ घिमिरे "पथिक" उसले आस्थाको मन्दिर बनायो स्वच्छ मनको पवित्र केन्द्रमा भावना र विवेकपूर्ण अपेक्षित समभावले मन्दिर सिंगार्यो । प्राप्य सम्भावनाका समवेत फुलहरूबाट सम्झनालाई टपक्क टिप्यो र अजैविक आदर्शमय प्रतिरुप प्रतिमाको प्रतिष्ठान त्यहीँ गर्यो जहाँ ऊ वाञ्छित थिई । उसले ठानेन सर्बोत्कृष्ट मानवीय अहम् लाई निकृष्ट मानवीय अहम् ले कुल्चिनेछ, थिच्नेछ, दल्नेछ, बटार्नेछ, निमोठ्नेछ र सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-49893812748997654732007-09-15T21:03:00.001+03:002008-03-29T21:06:49.299+03:00ग्रेटवालबारेको भ्रम हामीमध्ये धेरैले सुनेकै कुरा हो, चाइनामा रहेको ग्रेटवाल एकमात्र यस्तो मानब निर्मित संरचना हो, जुन नाङ्गो आँखाले अन्तरिक्षबाट पनि देखिन्छ । अझ त्यो भन्दापनि आश्चर्य लाग्ने कुरा त के भने, भनिन्छ ग्रेट वाल त चन्द्रमाबाट पनि देखिन्छ । तर यी कुरामा सत्यता भने थोरै मात्र रहेको छ ।
बास्तबमा कुरा के हो भने, यो कुरा प्रमाणित गर्नसक्ने पूर्वाधार हामीसँग नहुदै यस्तो भनाई आएकोले हामीले यो सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-22820958812375175602007-08-27T14:19:00.000+03:002007-11-01T23:09:18.589+03:00मानव स्वभावअनुसारको फूल उपहारफूलले मानब जीबनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ । फूलको मुक भाषाले आफन्तसम्म स्नेहपूर्ण ढंगले सन्देश पुर्याउँछ । फूलको सही चयनले नबीनता, कोमलता एवं सुन्दरता मात्र प्रकट गर्दैन कि उपहार दिने लिने दुबै व्यक्तिलाई आनन्द मिल्छ । यसले मानसिक अवस्थासमेत अभिव्यक्त गर्दछ । प्राकृतिक फूलको केही न केही अर्थ रहेको हुन्छ।
कमल :- यो फूल सुन्दरताको प्रतीक हो । सुन्दर आँखा सुन्दर रूप र कोमल
हृदयको सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com1tag:blogger.com,1999:blog-4262176596270056095.post-9425334378109607462007-07-15T22:02:00.001+03:002008-05-04T13:59:16.714+03:00On his blindness- John Milton
आधा उमेर बित्नुभन्दा पहिले नै मलाई विशाल एवं अन्धकार संसारमा छाडेर ४४ वर्षको उमेरमा मेरो हेर्ने क्षमता अथवा दैवी ज्ञान कसरी गुम्यो भनेर विचार गर्छु र मसँग भएको एउटा प्रतिभा अन्धो हुनुको कारणले प्रयोग गर्न नसकेकोले बेकार बसिराखेको छ, हुन त यो प्रतिभा लिएर मेरो आत्मा मेरो स्रिष्टिकर्ता ईश्वरलाई सेवा गर्न तत्पर छ र फर्केर आएपछि हिसाब माग्दा गाली सुन्न नपरोस् भन्ने डरले गर्दा सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-48298325590966247302007-06-06T12:05:00.000+03:002007-06-06T12:29:20.494+03:00नघटुन् यस्ता घटना       सुन्दरपुर गाविस - ७, मोरङ्की २० वर्षीया पुनमदेवी साहलाई उनका पति २५ वर्षीय विजयकुमार साह, ससुरा, सासू र दुईजना छिमेकीसमेत मिलेर निर्मम तवरले मरेका छन् । उनीहरूले २०६३ साल चैत १४ गतेका दिन दिउँसो पुनमदेवीलाई रूखमा झुण्ड्याएर मारेका थिए ।
       पुनमदेवीलाई म्रित अवस्थामा अँपको रूखमा झुण्डिरहेको गाउँलेहरूले फेला पारेका थिए । पुनमलाई सुरुमा आत्महत्या गरेको भनिएसन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-49064256983729482412007-05-19T09:34:00.002+03:002008-05-04T14:04:51.201+03:00The Romancers " प्रेमीहरू " भाग - १       Edmond Rostand (1868-1918) was born in Marseilles, the southern seaport of France. Encouraged by a wealthy father to cultivate his literary talents, he became a well-known poet and dramatist. His most famous work is Cyrano de Bergerac (1897), a tragicomedy, which was a sensation in Paris, and continues to be a popular classic all over the world.
       "The सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-80754127187900798212007-05-16T09:15:00.001+03:002008-05-04T13:59:16.714+03:00The Sound of Silence "मौनता को स्वर"- Paul Simon         हे अन्धकार मेरो पुरानो साथी, म फेरि तिमिसँग कुरा गर्न आइपुगेको छु, किनभने बिस्तारै आएर एउटा कल्पनाले आफ्ना वीऊहरू म सुतिराखेको बेलामा छोड्यो र त्यो कल्पना मेरो दिमागमा रोपियो अझै पनि त्यो कल्पना मौनताको आवाजको घेराभित्र छ ।
        बेचैन सपनाहरूमा एक्लै ढुंगा छापेको साँगुरो सडकमा सडकको बत्तिको गोलो प्रकाशको घेराभित्र म हिंडे, सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com1tag:blogger.com,1999:blog-4262176596270056095.post-16711112071053257062007-05-15T14:09:00.001+03:002008-05-04T13:59:16.715+03:00The Tiger " बाघ "
- William Blake
        हे ! बाघ तेरो आँखा राति अन्धकार जंगलमा आगोको गोलो जस्तो भएर टाढैबाट टल्कन्छ । यस्तो भयङ्कर र आकार चिटिक्क मिलेकोले गर्दा भएको तेरो सुन्दर रूपको रचना गर्न कस्तो दैवी आँखाले सकेको होला ?         तेरो आँखालाई चमक दिने आगो कति टाढाको समुन्द्र वा आकाशबाट तेरा निर्माताले ल्याएका होलान् ? कस्तो पखेटाले उनी त्यति माथि आगो लिन उडेका होलान् ? कस्तो सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-87540871497128834622007-05-15T12:25:00.002+03:002008-05-04T13:59:16.715+03:00The song of wandering Aengus- W.B.Yeats
        एक बिहान झिसमिसेमा म कटुसको जंगलमा गएँ किनभने मेरो मनमा तीब्र (बासन) चाहना थियो, त्यहाँ गएपछी कटुसको हाँगा काटेर यसको बोक्रा ताछें र लठ्ठीलाई बल्छी बनाएर एउटा बेरीफल् टिपेर माछालाई चारो बनाउन धागोमा उनें र त्यतिबेला सेता पुतलीहरु उडिराखेका थिए, र पुतली जस्ता ताराहरु धिपधिप गरिराखेका थिए । बेरी हालेको बल्छी खोला भित्र खसालें र एउटा सानो चाँदी जस्तो सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com0tag:blogger.com,1999:blog-4262176596270056095.post-36821842118610299422007-05-15T08:48:00.007+03:002008-05-04T13:58:42.649+03:00When Iam Dead, My Dearest "मेरो अन्त्य पछि"- Chirstina Rossetti
मेरो प्रियतम, म मरेपछी मेरो सम्झनमा उराठलाग्दो गीत नगाउ, मेरो चिहानको सिरानमा गुलाफका बोटहरु नरोप, शीतल छहारि दिने सदाबहार साइप्रस रुख नरोप: बरु मेरो चिहानमाथि सिमसिम पानी र ओसिलो शीतको थोपा सहितको हरियो घाँस बन, र तिमीलाई इच्छा लागे मेरो सम्झना गर, तिमिलाई इच्छा नलागे मलाई बिर्स ।
म मरेर म्रित्युलोकमा पुगिसकेपछि तिमीले रोपेको रूखको छाँया म देख्नेसन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com1tag:blogger.com,1999:blog-4262176596270056095.post-56818054387387268162007-05-10T22:37:00.001+03:002007-05-15T15:06:51.023+03:00तैयारी ...        मलाई पनी ब्लग बनाउने इच्छ्या जाग्यो । शायद थुप्रै ब्लग हरु हेरेकोले होला । म आँफै लाई थाहा छैन । आज किन मलाई पनी ब्लगर बन्ने इच्छ्या जाग्यो । न त शब्द हरु नै मिलाएर जोड्ने खुबी म सँग छ । ब्लग बनाउने पुरा conform भए तर कस्तो शब्द हरु प्रस्तुत् गर्ने यो सोच्न मलाई पुरा २ दिन लाग्यो साँचै मैले ढाटेको होइन । मैले नरेश दाई सँग पनीसल्लाह नलिएको होइन तर सोचे जस्तो राय पाईन । र सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com1tag:blogger.com,1999:blog-4262176596270056095.post-17261401013751327792007-05-10T05:46:00.000+03:002007-05-16T05:56:56.942+03:00गन्तब्य ऊ त्यहाँ सम्म पुग्ने है सन्तोष सन्तोषhttp://www.blogger.com/profile/05015161540733870988noreply@blogger.com2